आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल आएको छैन । आज छापावाला सुन प्रतितोला ५९ हजारमा किनबेच भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु