योजना आयोगको उपाध्यक्षमा डा. कँडेल

काठमाडौं ।  डा. पुष्प कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।  मंगलवार विहान बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई उपाध्यक्षमा  नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका उनी नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका छन् ।  कँडेल अर्थविद हुन् ।

सम्बन्धित शिर्षकहरु