व्रह्मचारी बनेका माओवादी पूर्वलडाकु हिसिला यमीलाई भेटेर रोएपछि..!

सिरहा । व्रह्मचारी बनेका माओवादी पूर्वलडाकु हिसिला यमीलाई भेटेपछि भक्कानिएका छन् । युद्धको अवधिमा प्लाटून कमान्डरको रुपमा पूर्वी नेपालमा सक्रिय राम परिक्षण साफी अहिले सिराहमा व्रह्मचारी जीवन भोगिरहेका छन् ।

साफीकै नेताको रुमपा रहेकी तत्कालिन सहयोद्धा तथा नयाँ शक्ति नेपालकी नेत्री हिसिला यमीले अचानक साफीलाई भेटेपछि दुबै भावुक भए । साफीको व्रह्मचारी नाम रामानन्द व्रह्मचार्य हो । पछिल्लो साता यमीले उनलाई भेटेपछि दुबै भावुक भएर रोए । यमीले आफ्नो ट्वीटरमा पनि भनेकी छन्, ‘हामी दुबैको आँखामा आँशु आयो ।’

सम्बन्धित शिर्षकहरु