एमालेले छान्यो प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरु, को–को परे ? (सूचिसहित)

 

काठमाडौं । आज बसेको नेकपा (एमाले) स्थायी समिति बैठकले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ४१ समानुपातिक सांसदहरु छनौट गरेको छ । अाज एक विज्ञप्ति जारी गर्दै पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर समानुपातिक सांसदहरुको नामावली निर्वाचन आयोगसमक्ष पठाएको पनि एमालेले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु