राम बहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिव राम बहादुर थापा ‘बादल’ राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका छन् । थापा प्रदेश नं. ३ बाट निर्वाचत भएका हुन् । उनले खुल्ला समुहबाट ३३९६ मत ल्याएर विजयी भएका हुन् ।

सम्बन्धित शिर्षकहरु