नाकाबन्दीको झल्को

काँकडभिट्टा । भारतको पानीट्यांकी भन्सार परिसर र राजमार्गमा यतिबेला नाकाबन्दीको समयमा जस्तै कन्टेनर र ट्रकहरुको लाम लागेको छ । पानीट्यांकीदेखि नक्सलबारीसम्म करिब चार किलोमिटर दूरीमा ४ सय हाराहारीमा मालबाहक कन्टेनर तथा ट्रक छन् । भारतीय भन्सारले गाडी पास गर्न गरेको ढिलासुस्तीले यस्तो अवस्था आएको नेपाली आयातकर्ता तथा भन्सार एजेन्टहरुको भनाइ छ ।

आयातकर्ता दिलीप तिमिसनाले भने,

-ट्रक र कन्टेनरको लाम देख्दा नाकाबन्दीको झल्को आउँछ ।

-यातिबेला नेपाल आउने मालबाहक ट्रक तथा कन्टेनरले सास्तीचाहीँ मज्जाले व्यहोर्नु परिरहेको छ । अाजको कान्तिपुर दैनिकले खबर  छापेको छ ।

सम्बन्धित शिर्षकहरु