काठमाडौं। केहिदिन देखि स्थिर रहँदै आएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
सम्बन्धित शिर्षकहरु
देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासंगै हिमपात
काठमाडौं । काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशभरका उच्च पहाडी तथा हिमाली […]
कोरोना त्रासकै बीच चीनमा खुल्न थाले फिल्म हल
काठमाडौं । कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु खुल्न थालेका छन् । सोमबार […]
सबै गापा र नपामा एमालेका उम्मेदवार
नुवाकोट। स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका १२ वटै स्थानीय तहमा आज उम्मेदवार चयन गरेको छ […]
काला जातीको गाेली हानी हत्या गरेपछि अमेरिकामा चर्को विरोध प्रदर्शन
वाशिंगटन । अमेरिकामा गाेरा जातिका पुलिस अधिकारीले काला जातीका एक व्यक्त्तिको गाेली हानी हत्या गरेपछि चर्को […]
जर्मनविङ्स जहाजका सहचालक मानसिक बिरामी थिए: जर्मन मिडिया
चैत १३ ।बर्लिन,जर्मनविङ्स विमानका सहचालक मानसिक बिरामी भएको तथ्य बाहिर आएको छ । उनको घरमा गरिएको गहन […]
गोरखाको सिरानचोक गाउँपालिकामा स्वाइन फ्लु भेटियो
साउन २९, गोरखा । गोरखामा स्वाइन फ्लू भेटिएको छ । रुघाखोकी तथा ज्वरो आएपछि उपचारका लागि स्वास्थ्य संस्थामा […]


