धनाढ्यहरूको जमातमा भुजा पकौडी व्यापारी दम्पतीले दिए मेयर र उपमेयरमा उम्मेदवारी

भदाै  २५, वीरगन्ज । वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसंगको होडबाजीमा भुजा पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएको छन् ।

मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रीमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् । उनीहरुलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको हो । अाजको अन्नपुर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु