माओवादी केन्द्रको भविष्य उज्जवल रहेको प्रचण्डको दावी

भदौ २२, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार हुदाँँ सबैलाई निर्वाचनमा आउने वातावरण निमार्ण गरेका कारण माओवादी केन्द्र पार्टीमा आर्कषण बढेको बताएका छन् । यसै कारणले पछिल्लोे समय माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलेको र माओवादी केन्द्रको भविष्य उज्जवल रहेको पनि उनले बताए ।

विहिबार लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने , ‘आफुु नेतृत्वको सरकारले संविधानको स्वीकार्यता बढाउँदै लैजाने नीति लिएको कारण आसन्न सबै तहको निर्वाचनमा सहभागी हने वातावरण निमार्ण भएको हो । ’

 

सम्बन्धित शिर्षकहरु