राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै

 

साउन ११,काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ ।

मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु