असार १६, काठमाडौं । नेप्से बजार खुले पनि शेयर दलाल किनबेचमा संलग्न नहुँदा बिहीबार शेयर बजार कारोबार बन्द भएको छ । आन्तरिक राजश्व विभागले शेयर दलाल व्यवसायीलाई भ्याटमा दर्ता गर्न पत्राचार गरेको भन्दै बिहीबार शेयर कारोबार बन्द गरेका हुन् । आन्तरिक राजश्व विभागका विभिन्न कार्यालयले कर उठाउने पत्र पठाएको विरोधमा नेपाल स्टक दलाल संघको बिहीबार बिहान आपतकालिन बैठक बसेको थियो । बैठकले धितोपत्र कारोबार उैन २०६४ मा उल्लेख नभएको मूल्य अभिवृद्धि कर सरकारले लगाउन ताकेता गरेकाले बिहीबार सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको थियो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।
सम्बन्धित शिर्षकहरु
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
कर्मचारी समायोजन अध्यादेश लागु नहुदै कर्मचारीहरुबाटै विरोध शुरु
काठमाडौं । सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेशप्रति विभिन्न कर्मचारी संगठनले असन्तुष्टि जनाएका […]
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्याब्सन र एन प्याब्सनले नमान्ने भनेपछि
काठमाडौं । ईश्वरराज ढकाल, निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले असहमति जनाउदै जनाउदै सरकारले […]
देशभर जाडो, सुदुर पश्चिममा हिमपात, जनजिवन कष्टकार
काठमाडौं । विनोद सिंह विष्ट, मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका […]
मन्त्रीपरिषदको निर्णय : किसानको ऋण मिनाहा देखी भारतिय नोट प्रतिवन्ध सम्म
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री […]
देशभरका कांग्रस नेताहरु काठमाडौंमा, आजबाट महासमिति बैठक, उद्घाटन भोली
काठमाडौं । नेपाली काग्रेसको सवोच्च निकाय महासमिति बैठक आज शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य […]


