असनेपाल न्युज । लामो समय देखि नेपाली कला सस्कृति र साहित्यलाइ अन्तराष्ट्रिय स्तरमा जिवित राख्दै अाएको अन्तराष्ट्रिय साहित्य समाजले अागामी जुलाइ २३ अाइतबारका दिन २०४ अाैँ भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम अायोजना गर्ने भएको छ । कार्यक्रम पाैने एकबाट सरू भएर साढे चारसम्म चल्नेछ । कार्यक्रमा लोकप्रिय युवा कवि नवराज पराजुलीको एकल कविता वाचनका साथै अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७ को अायोजना हुन गइरहेको छ । कार्यक्रम पोलिस क्लब, ७३-७५ नर्सन स्ट्रिट,एसफिल्ड २१३१ मा हुन गइरहेको छ । अग्रीम बुकिङका लागी मोबाइल बम्बर ०४२४९८१९८३(सानु), ०४२५८००३८२(महेश्वर), ०४३१४५०९३०(ममता) मा सम्पर्क गर्न सकिने छ । प्रति टिकटको मुल्य १० डलर तोकिएको छ ।
सम्बन्धित शिर्षकहरु
सिडनीमा तीज महोत्सब अन्य बर्ष भन्दा यो बर्ष फरक तरिकाले मनाइंदैछ
साउन १६ सिडनी । एनआरएनए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलिया तथा एनआरएनए एससीसी वोमन फोरम […]
विभिन्न देशका डा.हरुको सहभागी ‘आम्दा’ को सम्मेलन अष्ट्रेलियाको पर्थमा सम्पन्न
सिडनी । अष्ट्रेलियाको पर्थमा विभिन्न देशका चिकित्सकहरुको सहभागीतामा आम्दाको सम्मेलन समपन्न भएको छ । […]
सिड्नीबाट क्वालालाम्पुर उडेको विमान आकस्मिक अवतरण,यसरी बच्यो सबैको ज्यान
सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट मलेसियाको क्वालालाम्पुर ३०० जना भन्दा बढि मानिस लिएर उडेको मलेसियन […]
अस्ट्रेलियामा उदायो नयाँ शक्ति
अस्ट्रेलिया, अस्ट्रेलियामा नयाँ शक्तिको तदर्थ समिति चयन भएको छ । केही समय अघि एमाओवादी परित्याग गरेका पूर्व […]
अष्ट्रेलियामा नेपाली फोरमद्वारा आयोजित नेपाल स्वास्थ्य वाक् सम्पन्न
विनायक अधिकारी, क्यानबेरा । ओभरसीज नेपाली फोरम द्वारा आयोजित नेपाल स्वास्थ्य वाक् सम्पन्न भएको छ […]
सिड्नीमा एकैसाथ नौसय अभिभावक नेपालीको भेला (भिडियो सहित )
असनेपाल न्युज । पुर्णिमा सन्जेल । अस्ट्रेलियाको सिड्नीमा एकैसाथ ९ सय भन्दा अभिभावकहरू विच जमघट भएको छ । गैर […]



