असार ११, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनलगायतका मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता–कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइराख्न ‘स्वतन्त्र’ हैसियतमा उम्मेदवारी दिएका छन् । केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगेको नागरिक दैनिकमा खबर छ । राजपा निर्वाचनमा भाग लिने भएपछि सुरक्षा चुनौती पनि हटेको सुरक्षा निकायको आकलन छ । पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन्त्र उम्मेदवारलाई जिताउन रुपन्देहीको दक्षिणी सीमावर्ती मर्चवारमा व्यस्त छन् ।
सम्बन्धित शिर्षकहरु
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
कर्मचारी समायोजन अध्यादेश लागु नहुदै कर्मचारीहरुबाटै विरोध शुरु
काठमाडौं । सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेशप्रति विभिन्न कर्मचारी संगठनले असन्तुष्टि जनाएका […]
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्याब्सन र एन प्याब्सनले नमान्ने भनेपछि
काठमाडौं । ईश्वरराज ढकाल, निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले असहमति जनाउदै जनाउदै सरकारले […]
देशभर जाडो, सुदुर पश्चिममा हिमपात, जनजिवन कष्टकार
काठमाडौं । विनोद सिंह विष्ट, मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका […]
मन्त्रीपरिषदको निर्णय : किसानको ऋण मिनाहा देखी भारतिय नोट प्रतिवन्ध सम्म
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री […]
देशभरका कांग्रस नेताहरु काठमाडौंमा, आजबाट महासमिति बैठक, उद्घाटन भोली
काठमाडौं । नेपाली काग्रेसको सवोच्च निकाय महासमिति बैठक आज शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य […]


