असार ४ । काठमाडौं, विश्व किर्तिमानी अल्ट्राधावकका रूपमा अाफुलाइ स्थापित बनाउन सफल भएका आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । अमेरिकाको डेनाली माउन्ट आरोहणका क्रममा खराब माैसम र अल्टिच्युडका कारण मृत्यु भएको अमेरिका स्थीत नेपाली दुताबासले जनाएको छ । शुक्रबार ६ हजार १ सय ९० फिटको हिमाल आरोहरणका क्रममा पण्डितको मृत्यु भएको हो । उहाँले सर्बोच्च शिखर सगरमाथा,माउन्ट किलिमन्जेरो, माउन्ट एल्ब्रुस जस्ता विश्वका अग्ला हिमालका साथसाथै नेपालका आधा दर्जन भन्दा बढी हिमाल आरोहण गरीसक्नु भएको छ ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित
काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको […]
पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने साउदी अरबको निर्णय,सर्त भने कडा
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक […]
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो
अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक […]
अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत
अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि […]


