काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता मार्शल जुलुम शाक्यको आज साँझ अन्त्येष्टि गरिएको छ ।उहाँको टेकु दोभानमा विधिविधानपूर्वक अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा आफन्त, पार्टीका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक तथा पार्टीका कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागिता थियो ।ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलि कार्यक्रम सकिएपछि शवयात्रा टेकु पुर्याइएको थियो ।मस्तिष्कघातबाट पीडित शाक्यको ७७ वर्षको उमेरमा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो । उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ । रासस
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित
काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको […]
पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने साउदी अरबको निर्णय,सर्त भने कडा
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक […]
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो
अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक […]
अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत
अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि […]


