घरभाडा भत्ता बढाउन सांसदको लबिङ

parliament-meetingpnp

काठमाडौं १४ भदौ। केपी ओली नेतृत्व सरकारले सांसदको घरभाडा र सवारी भाडा भत्ता बढाउने नीतिगत निर्णय गरे पनि त्यसलाइृ कार्यान्यवन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन् ।

बजेटको निर्णयअनुसार घरभाडावापत रकम नपाएपछि राजनीतिक दलका प्रमुख सचेतकले सभामुख ओमसरी घर्तिमगर र कानुनमन्त्री अजयशंकर नायकलाई भेटेर लबिङसमेत सुरु गरेका छन् ।

मधेरी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले समायानुकुल घरभाडा रमक बढाउने निर्णय अघिल्लो सरकारले गरे पनि त्यसलाई कार्यान्वयन नगरिदिएपछि सभामुख र कानुनमन्त्रीसँग पुनः छलफल गर्नुपर्ने बताए । आजको नागरिक दैनिकमा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु