कांग्रेस संसदीय दल कार्यसमितिमा देउवा पक्षकै बहुमत (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा शेरबहादुर देउवा पक्षधर बहुमत सदस्यहरू विजयी भएका छन् । शुक्रबार भएको दल कार्यसमितिको निर्वाचनमा उनीहरूले विजय हासिल गरेका हुन् । यता रामचन्द्र पौडेल समूहबाट चार जना मात्र विजयी भएको बताइएको छ ।
को–को भए विजयी
मधेसी महिला प्रमिलादेवी दास ११२
रश्मी ठाकुर १२०
मधेसी पुरूष राम अयोध्या यादव १२३
दलित महिला आशा विक १२४
दलित पुरूष रनभान कामी १०५
जनजाति महिला ज्ञानकुमारी छन्त्याल १०९
आशा गुरूङ १०८
जनजाति पुरूष तिर्थ लामा १११
आङटावा शेर्पा १०४
खय आर्य महिला गीता वाग्ले १२१
मधु साही ठकुरी ११९
खय आर्य पुरूष राजन केसी ११८
थारू भुटनीदेवी १०७
मुस्लम अब्दुल रज्जाक १३९
प्रदेश १ दिपक खड्का १०३
प्रदेश २ प्रेमकिशार साह तेली १०९
प्रदेश ३ ध्यानगोविन्द रन्जित ११७
प्रदेश ४ रामचन्द्र पोखरेल १०९
प्रदेश ५ विक्रम खनाल १११
प्रदेश ६ तप्पबहादुर विष्ट १२०
प्रदेश ७ भरतबहादुर खड्का ११०

सम्बन्धित शिर्षकहरु