मत गणनामा शेखरले फड्को मारे

ललितपुर । नेपाली कांग्रेसको १३औ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुल्ला २५ पदको मतगणना भइरहेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा १ हजार १ सय ५३ मतको गणना सकिदा शेखर कोईरालाले आफ्नो अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई ११ मतले पछि पार्दै कोईराला ६ सय ८१ मतका साथ शीर्ष स्थानमा छन् । प्रकाशमान सिंहको ६ सय ७० मत छ ।

यस्तै तेस्रो स्थानमा रहेका खुमबहादुर खड्काको ६ सय ५० मत रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु