कांग्रेस कोषाध्यक्ष पदमा सीतादेवी यादव ८ मतले विजयी

sita-devi-yadavकाठमाडौं, नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा सीतादेवी यादव निर्वाचित भएकी छन् ।

उनले १२१७ मत प्राप्त गरिन् भने निकतम प्रतिद्वन्द्वी चित्रलेखा यादवले १२०९ मत ल्याइन्। त्यस्तै काेषाध्यक्षका अन्य दुई उम्मेदवार उमाकान्त चाैधरीले र कृष्ण कार्कीले क्रमशः ४५७ र ६६ मत ल्याएकाे  निर्वाचन समितिले जनाएकाे छ ।

सम्बन्धित शिर्षकहरु