दाइजोको मोटरसाइकल किन्न भीड !

16_CB500X_ABS_Matte-Brown-Metallicफागुन १५ । काठमाडौं, सिरहाका मदन महरा शुक्रबार जनकपुरको बजाज मोटरसाइकल सोरुममा मोटरसाइकल छान्दै थिए ।

ःयतभचअथअभि(च्ष्मभच(क्पभतअजउमेरले ६० वर्ष नाघेका महरा आफ्ना लागि नभई छोरीको बिहेमा दाइजो दिन मोटरसाइकल किन्दै थिए । उनीसँगै दुलाहाका जेठा दाजु रामसेवक रविदास पनि आफूलाई मन पर्ने मोटरसाइकल छान्दै थिए ।

आर्थिक रुपमा विपन्न महराले छोरीको बिहेमा केटा पक्षले केही नगदसँगै मोटरसाइकल अनिवार्य हुनुपर्ने माग गरेपछि वर पक्षले भनेको ठाउँमा मोटरसाइकल किन्न आएको बताए ।

जनकपुरका मोटरसाइकल सोरुमहरुमा विवाहको लगनसँगै दाइजो मोटरसाइल किन्न आउनेको भीडभाड बढेको छ । आजको अन्नपूर्णमा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु