बावुरामले पत्नी हिसिलालाई किन राखेनन् नयाँ शक्तिमा?

baburam(4)माघ ११ । काठमाडौं, डा. बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको केन्द्रीय समितिमा बाबुराम पत्नी हिसिला यमीको नाम छुटाइएको छ ।हिसिलाको कारण बाबुरामप्रति मान्छेको विश्वास नभएको ठहर गर्दै उनको नाम जानी जानी सार्वजनिक नगरिएको चर्चा चलेको छ ।

यसैगरी बाबुरामको नयाँ शक्तिमा पूर्व प्रशासक र पूर्व प्रहरी हाकिमहरुको लर्को देखिएको छ । कांग्रेस र एमालेको कोटामा नअटेका र भविष्यमा राजनीतिक नियुक्ति खाने लोभ पालेर बसेका बुढाखाडाहरु बाबुरामको नयाँ शक्तिमा सदस्य बनेको समाचार समेत आजको साँघु साप्ताहिकमा छ ।

सम्बन्धित शिर्षकहरु