काठमाडौं, बाजुरा केन्दविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार बिहान १० बजेर ३३ मिनेटमा बाजुराको कैलाशमाडौंको पश्चिम क्षेत्र केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पुस ३ गते पनि बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।








