चीनले नेपालसँग विद्युत व्यापार प्रस्ताव अघि सार्यो

Flag-Pins-Nepal-Chinaकात्तिक १३ । काठमाडौँ, चीनले  जलविद्युत आयोजना र प्रशारण लाइन निर्माण तथा प्रविधि आदानप्रदानमा सहकार्य संझौता पिटिएका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव अघि सारेको  नागरिक दैनिक लेख्छ ।

भारतले अघोषित नाकाबन्दी सुरुसँगै चीनले दुई देशबीचत समझदारप्पत्रमा हस्ताक्षर गरी सम्झौता प्रक्रिया अगाडि बढाउने बढाउने मनशाय व्यक्त गर्दै असोज ११ गते नै लिखित पत्राचार गरेको खुलेको हो ।

चिनियाँ जलस्रोत मन्त्रालय अन्तर्गतको हान्जाउ रिजनल सेन्टरले आयोजना निर्माणदेखि प्रविधि हस्तान्तरणसम्मको समझदारी नेपालसँग गर्ने इच्छा देखाउँदै नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको हो ।

सम्बन्धित शिर्षकहरु