बधाई दिन चिनियाँ राजदूत एमाले कार्यालयमा

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिए लगत्तै बधाई दिन नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् ।

ओलीलाई बधाई दिन चिनियाँ राजदूत पार्टी कार्यालय पुगेको एमाले नेताहरुले पुष्टि गरेका हुन् ।  प्रधानमन्त्री निर्वाचित भए लगत्तै ओली संसद भवन नयाँ बानेश्वरबाट सिधै पार्टी कार्यालय गएका छन् ।

सम्बन्धित शिर्षकहरु