इन्धन ल्याउन यी ५ कम्पनीको प्रस्ताव

0013729e47710bad27750aअसोज २३ । काठमाडौँ, नेपाल आयल निगम एनओसीले इन्धन आपूर्ति गर्न बिहीबार गरेको ग्लोवल टेन्डरका लागि दोस्रो दिनसम्ममा ५ वटा प्रस्ताव परेका छन् । अन्नपूर्ण पोस्ट दैनिक लेख्छ ।

तीनदिने टेन्डरको अन्ति म्याद शनिबार हो । एनओसी स्रोतका अनुसार सिंगापुर, यूएइ, शारजाह, दुवइलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न ५ संस्थाले प्रस्ताव गरेका छन् । आइतबार थप प्रस्ताव पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु