असोज ३ ।काठमाडौँ, एमाओवादीका नेता बाबुराम भट्टराईले असन्तुष्ट मधेसी, थारू, जनजाती लगायत पक्षलाई नसमेटी संविधान आएकोमा नाचगान र दीपावली गरेर खुसी मनाउन आवश्यक नभएको बताएका छन् । सबैको समर्थन जुटाएर संविधान जारी गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताए र शनिबार धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती अवलोकन गर्न पाँचखाल १६ पहरी गाउँ पुगेका भट्टराई भने, ‘असन्तुष्ट पक्षका माग र अवाजलाई नसुनी संविधान आएकाले नाचगान र दीपावली मनाउनु पर्दैन ।’
संविधान निर्माणका लागि भारतले लिएको चासो र सहयोगलाई अस्वभाविक रूपमा लिनु नहुने उनको तर्क छ । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ


![cfkmg} lgjf;df laxLaf/ kqsf/;Fu s'/f ub}{ lgjt{dfg k|wfgdGqL Pj+ Pdfcf]jfbL pkfWoIf 8f= afa'/fd e66/fO{ . kf]i6 kmf]6f]M >Lw/ kf}8]n÷sflGtk'/](http://ausnepalnews.com/wp-content/uploads/2015/09/baburam-bhattarai-press-meet_20130724084141-221x300.jpg)






