संविधानका २३ धारा पारित

ljw]ossf] wf/f kfl/t ub}{  g]kfnsf] ;+ljwfg @)&@ sf] kl/dflh{t ljw]ossf] wf/f !, @ / # kfl/t ub}{ ;+ljwfg;efdf ;xefuL ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ,  आइतबार देखि सुरु भएको संविधानको विधेयकमाथिको मतदानको क्रममा २३ वटा धारा पारित भएका छन् । हिजो तीन वटा धारा पारित गरेको संविधानसभा बैठकले आज त्यसपछिका २० वटा धारा पारित गरेको हो।

बैठक साढे २ बजेसम्मको लागि स्थगित भएको छ ।

सम्बन्धित शिर्षकहरु