कक्षा १२ को परीक्षाफल प्रकाशित (नतिजासहित)

HSEB-NEPAL-+2-Resultsकाठमाडौँ, उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकाय तर्फको परीक्षाफल शुक्रबार सार्वजनिक गरेको छ । नतिजा अनु सार ७१.६५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
नतिजा यहाँ हेर्नुहोस्ः

सम्बन्धित शिर्षकहरु