एमाले सभासदको घर तोडफोड पछि प्रहरीले गोली हान्यो

baijnath-Chaudharyसाउन ३० । नवलपरासी थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले नवलपरासी क्षेत्र नम्बर ४ का एमाले सभासद बैजनाथ चौधरीको घर तोडफोड गरेपछि प्रहरीले रबरको गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार थरुहट प्रदेशको तथा अखण्ड नवलपरासीको माग सहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीले सभासद चौधरीको घरमा क्षति पु¥याउन खोजेपछि बल प्रयोगको क्रममा प्रहरीले गोली चलाएको हो

सम्बन्धित शिर्षकहरु