छोडेन भूकम्पको धक्काले

earthquakeकाठमाडौँ, २४ साउन । उत्तरी गोरखाको बारपाक केन्द्रविन्दू गरी गएको वैशाख १२ को भूकम्पको तीन महिना वित्दापनि परकम्प जान कम भएको छैन । आइतबार विहानै मात्रै भूकम्पको धक्का महसुस गरियो । विहान ७ः ५५ बजे सिन्धुपाल्चोक केन्द्रविन्दू गरी ४.१ म्यागिन्च्यूटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार पनि दुई वटा परकम्प महसुस गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु