नेपालले चार विकेट गुमायो (लाइभ हेर्नुहोस)

काठमाडौँ, नेपाल हङकङबीचको खेल सुरु भएको छ ।

खेल सुरु भएको ४ ओभर नपुग्दै नेपालले चार महत्वपूर्ण विकेट गुमाएको छ । नेपालले कप्तान पारस खड्का खड्का लगत्तै सागर पुनलाई पनि गुमाएको छ । तेस्रो विकेटको रुपमा पारस आउट भएका छन् ।

यसअघि नेपालका महत्वपूर्ण व्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लाई नेपालले शून्य रनमा गुमाएको थियो ।

त्यस्तै, ओपनर सुवास खकुरेल पनि दुई रन मै आउने भए । यसले नेपाललाई ठूलो क्षति भएको छ । नेपालले आजको खेलमा पनि खराब प्रदर्शन गरिरहेको छ ।  हङकङका हासिब अम्जादले २ ओभरमा २ रन दिएर नेपालका महत्वपूर्ण ३ विकेट लिएका छन् ।

लाइभ खेल यहाँ हेर्नुहोस् ।

सम्बन्धित शिर्षकहरु