अव २२ सेकेन्डअघि भूकम्पको ‘वार्निङ’

असार ४। काठमाडौं, नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।

चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजजिक ठाउमा साइरन प्रयोग गरिनेछ । नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको छ ।

सम्बन्धित शिर्षकहरु