जेठ २५ । काठमाडौँ, रामप्रसाद सिटौदा न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।
झापा गरामनी–२ का सिटौलालाई नेपालको अन्तरिम संविधान २०६३ को धारा ११३ को उपधारा १ को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफासिरमा राष्ट्रपति डा रामबरण यादवले सिफारिस गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।








