आईतबार दिउँसो फेरि भुकम्पको धक्का

जेठ १७ । काठमाडौँ,  देशको पश्चिमी भूभागमा आइतबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा लम्जुङलार्इ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ र गोरखासहितका जिल्लामा महसुस भएको थियो ।

शनिबार राति १० बजेर १४ मिनेटमा नुवाकोट केन्द्रबिन्दु बनाएर आएको परकम्पनले काठमाडौं उपत्याकाहसहित आसपासका जिल्ला हल्लाएको थियो ।

सम्बन्धित शिर्षकहरु