यसरी हरायो बाटोबाटै ५० लाख किलो चामल

जेठ, १४ । काठमाडौँ । भूकम्प प्रभावितका लागि बंगलदेशले पठाएको १० हजार मेट्रिक १ करोड केजी चामलमध्ये ५ हजार मेट्रिक टन ५० लाख केजी चामल बीचमै गायब भएको छ ।

भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँडन ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन् ।

बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्थांकमै भेटिँदैन । गृह मन्त्रालयले त झन बंगलादेशबाट जेठ १२ सम्म ५० हजार क्विन्टल चामल मात्र नेपाल भित्रिएको दाबी गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु