राष्ट्रपतिद्वारा दुई अध्यादेश प्रमाणीकरण

चैत ३० ।काठमाडौँ,राष्ट्रपति डा रामवरण यादवले सार्वजनिक खरिद (पहिलो संशोधन) अध्यादेश, २०७१ र सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम राष्ट्रपति यादवले ती अध्यादेश प्रमाणीकर्ण गर्नु भएको हो ।
उहाले आइतबार यी अध्यादेश प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु