माघ १५ । नेकपा एमालेका नेता माधवकुमार नेपाल बिहीवार फिलिपिन्स प्रस्थान गर्नु भएको छ ।
दिउँसो १ः३० बजे उहा फिलिपिन्स प्रस्थान गर्नु भएको उहाका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनु भयो ।
लिडरशिप एण्ड गुड गभरमेन्स अवार्ड लिने कार्यक्रममा सहभागी हुन नेपाल फिलिपिन्स जानु भएको हो ।








