सिड्नीका नेपाली कलाकारहरुले शुभकामना साँझ गर्दै

अग्रेजी नँया बर्ष २०१५ वर्षका अवसरमा अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली कलाकारहरुले शुभकामना साँझ गर्ने भएका छन । नेपाली भाषा, संस्कृति तथा संगीतलाई जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक नेपाली युथ फोरम अष्ट्रेलियाले जनाएको छ ।
मराना स्टेडियममा आयोजना गरिने शुभकामना साँझ ६ बजेदेखि सुरु हुनेछ।
शुभकामना साँझको निम्ति यतिबेला कलाकारहरुले आ-आफ्नो तयारी गरिरहेका छन ।

सम्बन्धित शिर्षकहरु