पुस २० । पथरी, विश्वकप कबड्डीमा सहभागी मोरङबाट गएको टोलीले कास्यपदक हात पारेको छ । टोलीले चन्दा उठाएर विश्वकप कबड्डीमा सहभागि भएको थियो । कबड्डीका प्रशिक्षक उपेन्द्र बले फोनमार्फत दिएको जानकारीअनुसार भारतको हरियाणामा भइरहेको विश्वकपमा नेपाल प्रतिस्पर्धामा मलेसियासँग पराजित भएर तेस्रो स्थानमा खुम्चिनु परेको थियोे । यसअघि दुई विश्वकपमा रजत पदक ल्याएको टोलीको उपलब्धि खस्केको प्रशिक्षक यादवको भनाइ छ । सो विश्वकपमा नेपालसहित ४० देशका खेलाडीको प्रतिस्पर्धा थियो ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गोसाइँकुण्ड जाने तयारीमा हुनुहुन्छ ? ठगिनु होला है यस्तो छ मेलाका लागि दररेट
रसुवा । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ । मेलाको समयमा […]
कोपा अमेरिकाको उपाधि ब्राजिललाई,१२ वर्षको उपाधिको खडेरी अन्त्य
एजेन्सी । कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ […]
कोरिया जस्तो सजिलो छैन् जापान रोजगारी छनोट,भाषामा दोहोरो मापदण्ड
नेत्र पण्डित- काठमाडौं । नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझदारी भएसँगै नेपाली कामदारका […]
बिगबासमा चम्किए सन्दीप,दोस्रो खेलमा लिए तीन विकेट
काठमाडौँ । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबास टि-२० लिगमा नेपाली नेपाली युवा खेलाडी सन्दीप […]
आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ […]


