एक वर्षमा सिरियामा ७६ हजार मारिए

siriya deathपुस १८ ।सिरिया,मानवअधिकारवादी संघ संस्थाहरुले गरेको अध्ययन अनुसार सिरियामा गत वर्ष ७६ हजारभन्दा बढी मानिस मारिएका छन ।

बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार सन् २०१४ सिरियामा ७६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
जसमा १७ हजारभन्दा बढी निहत्था नागरिक थिए भने ३५ सयभन्दा बढी बालबालिका छन् । वर्ष २०१४ मा इराकमा पनि १५ हजारभन्दा बढीले विभिन्न हिंसामा परी ज्यान गुमाएका छन् ।

सम्बन्धित शिर्षकहरु