असोज ७ ।म्याग्दी,जिल्लाको हिस्तान गाविसकाको रिमा नजिकै भीरबाट खस्दा भएको दुर्घटनामा ११ जना यात्रुको मृत्यु भएको छ ।
राम्चे गाविसबाट यात्रु लिएर सदरमुकाम तर्फ आइरहेको ग १ ज ४३२४ नम्बरको दुर्घटना भएको हो ।
प्रहरीले घट्नाको पुष्टी गरेको छ छ घट्नास्थल पुगेर उद्धार कार्य गरिरहेको छ । दुर्घटनामा परेका मृतकको पहिचान भई सकेको छैन ।
स्थानीय बबिना गर्वुजाका अनुसार अन्दाजी एक सय मिटर तल खसेको जीपमा रहेका अन्य यात्रुको खोजी भइरहेको छ ।
प्रत्यक्षदर्सीका जीप पछाडी सर्दै भीरबाट तल खसेको थियो ।








