जमिन भासिएर त्रास बढेको मुस्ताङको अवस्था सामान्य अवस्थामा

वैशाख १७ ।मुस्ताङ, भूकम्पको असरले हिमाली जिल्ला मुस्ताङमा जमिन भासिने क्रम रोकिएको छ ।महाभकूम्पपछि मङ्गलबार बिहानैदेखि मुस्ताङ सदरमुकाम जोमसोम आसपास र घमी गाविसको घिलिङ गाउँ वरपर जमिन भासिएपछि जनजीवन त्रसित बनेको थियो ।

सम्बन्धित शिर्षकहरु