
पोखरा । प्रदेश नं ४ मा नेकपा ऐमालेले अपराजित नयाँ इतिहाँस बनाउन सफल भएको छ । यहाँ एमालेले प्रतिनिधीसभा सदस्यका लागी सतप्रतिशत विजयी हाँसिल गरेको हो । यहाँ एमालेबाट प्रतिनिधीसभाका लागी उठेका एमाले उम्मेदवार कोहि पनि पराजित भएका छैनन् । यस परिणामसँगै प्रदेश नं ४ मा एमालेले दुर्इतिहार्इ बहुमत प्राप्त गरेको छ । प्रतिनिधीसभा तर्फ १८ सिट भएको यो प्रदेशमा एमालेले अाफ्नो भागमा १३ र माअोवादिको भागमा ५ सिट भागबन्डा गरेको थियो । चुनाव पश्चात भने एमालेले १३ र माअोवादीले ३ क्षेत्रमा विजयी हाँसिल गर्न सफल भएका छन् ।








