असोज ४ । बाँके,नेकपा-माओवादी, राष्ट्रिय जनमोर्चा लगायतका विभिन्न राजनितिक दलले आज भेरी, कर्णाली बन्दको आह्वान गरेका छन् ।
माथिल्लो कर्णालीमा बिजुली निकाल्नका लागि भारतीय उर्जा कम्पनि जीएमआर सँग पिडिए सम्झौता भएपछि यसको विरोध गर्दै दलहरुले भेरी कर्णाली बन्द गएराएका हुन ।
हिजो दैलेख जिल्लामा नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगाएतका विभिन्न पार्टीहरुले पिटिए र पिडिए सम्झौता जलाएका छन् ।
भेरी कर्णाली बन्दको आह्वान गरेपछि दशैंको बेला बाहिर जिल्लाबाट दैलेख आउने र दैलेखबाट अन्य बाहिरी जिल्ला जाने यात्रुहरु मारमा परेका छन् ।








