मंगलबारसम्म माैसम बदली रहने

काठमाडौँ ।  सोमबारसम्म  माैसम बदली र बर्षा हुने जल तथा मौसम बिज्ञान विभागले बताएको छ ।  आइतबार देशको पश्चिमी र मध्य भागमा पानी परिरहेको  छ । मंगलबारसम्म वर्षा हुने र   र बुधबारदेखि मौसम खुल्दै जाने माैसम पुर्वानुमान शाखाले जनाएको छ  । हिमाली भेगमा हिमपातको संभावना पनि रहेको छ ।

सम्बन्धित शिर्षकहरु