६७ घण्टा पछि जिवित उद्दार

151223030837_shenzen_landslide_survivor_624x351__nocreditएजेन्सी, चीनकोे सेनचेन क्षेत्रमा भूस्खलनमा पुरीएका एक व्यक्तिलाई ६७ घण्टा पछि जिवित उद्दार गरेको छ ।
१९ बर्षी उक्त व्यक्तिलाई बुधबार विहान ४ बजे भत्केको घरबाट निकालिएको थियो ।

रजेमिङ नाम भएका यी व्यक्ति मजदूरी काम गर्थे । राहत तथा उद्दारमा खटेको टोलिले उनलाई बाहिर निकाल्न दुइ घण्टा लागेको थियो । उनको एक खुटमा धेरै चोट लागेको चिकित्सकले बताएका छन् ।

आइतबार भएको भुस्खलनमा ३० घरहरु धरासायी भएका थिए । राहत तथा उद्दारमा खटेकाहरुले पहिले शब निकालेका थिए । अहिले पनि ७० भनदा बढी मान्छेहरु वेपत्ता छन् । भारी बर्षा र मान्छेको गल्तीका कारण भएको दुर्घटनाको सरकारले छानबिन गर्न आदेश दिएको छ ।

सम्बन्धित शिर्षकहरु