असार २१ ।काठमाडौं, भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले दक्षिण एसियाली आमन्त्रण पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, माल्दिभ्स र अफगानिस्तानको सहभागिता निश्चित भएको बताउनु भएको छ ।