नेपाल समाचार

दबाबका भरमा अनावश्यक बजेट खर्च नगर्न मुख्यसचिवको निर्देशन

असार १६ । पर्वत,नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले दबाबमा परेर अनावश्यक काममा बजेट खर्च नगर्न सरकारी कार्यालयलाई निर्देशन दिएका छन्।

मङ्गला क्याम्पसलाई एकै परिवारबाट रु ६ लाख ५५ हजार सहयोग

असार १६। म्याग्दी, पश्चिम म्याग्दीको बाबियाचौरमा रहेको मङ्गला शिक्षा क्याम्पस आर्थिक सङ्कटमा परेपछि समाजसेवी सतप्रसाद रोकाको परिवारले रु छ लाख

मस्यौदामा फरक मति सहित एमाओवादीद्वारा हस्ताक्षर

असार १५ । काठमाडौँ, एकीकृत माओवादीले मस्यौदा समितिको प्रारम्भिक मस्यौदामा हस्ताक्षर गरेको छ। एमाओवादीले विवादित विषयमा फरकमतसहित  मस्यौदामा हस्ताक्षर गरेको

समाजशास्त्र र मानवशास्त्र विषयका विभाग अब छुट्टै हुने

असार १५ । काठमाडौँ,त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र र मानवशास्त्र विषय अबदेखि छुट्टाछुट्टै विभागमा रहने भएका छन् । हाल सम्म एउटै विभागमा

उत्कृष्ट किसानलाई राष्ट्रपति कृषक पुरस्कार प्रदान

असार १५ । काठमाडौं,कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पाँच जना किसानलाई आज राष्ट्रपति कृषक पुरस्कारबाट सम्मान गरिएको छ । कृषि क्षेत्रमा

भूकम्पप्रभावित क्षेत्रका जोखिमयुक्त बस्ती १५ दिनभित्र सार्न गृहमन्त्रीलाई जिम्मेवारी

असार १५ । काठमाडौँ, सरकारले भूकम्पप्रभावित जिल्लाका उच्च जोखिमयुक्त बस्तीलाई १५ दिनभित्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपप्रधान मन्त्री तथा गृहमन्त्री

मध्यरातमा लगातार भूकम्प

असार १५ । काठमाडौँ, सोमबार राति ११ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोककोे थाङ्पालधाप नजिक केन्द्रबिन्दु भएको ४.१ रिक्टर भूकम्पको धक्का

स्थानीय निकाय निर्वाचनको मिति छिटो तोकः विकास समिति

असार  १४। काठमाडौँ,व्यवस्थापिका–संसद्को विकास समितिले आवश्यक ऐन नियमको संशोधन र थप गरी छिटो स्थानीय निकाय निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन

जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

असार १४ । काठमाडौँ, सरकारले वर्षायामलाई ध्यानमा राखी भूकम्पपीडित क्षेत्रका जोखिमयुक्त बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा तत्काल सार्ने

नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउँदै विदेशी पर्यटक

असार १४। मुस्ताङ, गत वैशाख १२ गतेको भूकम्पपछि देशमा पर्यटक आगमन घटदै गएको सन्र्दभमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले नेपाल