नेपाल समाचार

२९ दलको अस्विकारकाबीच प्रश्नावली समितिको प्रतिवेदन अनुमोदन

माघ २९ । काठमाडौं, २९ दलको असहमतिकाबीच संविधानसभाको बिहीबारको बैठकले प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।संविधान सभामा

सुन्तली’ र ‘धुर्मुस’ अब सरसफाइ दूत

माघ २९ । काठमाडौं,मन्त्रीपरिषद बैठकले सन् २०१७ भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश घोषणा गर्ने लक्ष्य लिएर हाँस्य कलाकारद्वय कुन्जना घिमिरे

दलहरुबीच सहमति गराउन दश दिन म्याद थप

काठमाडौँ,संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सहमतिलाई प्राथमिकता दिन संविधानसभा बैठक १० दिनका लागि स्थगन गरिने बताउनु भएको छ । राजनीतिक दलहरुलाई

एकल जातीय पहिचानका आधारमा राज्य निर्माण हुन सक्दैन : नेता नेपाल

माघ २८ ।रुपन्देही, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको भौगोलिक विविधतालाई सम्पत्तिका रूपमा स्वीकार गर्नुपर्ने भन्दै  एकल जातीय पहिचानका

संविधान निर्माणबारे बुझ्न राष्‍ट्रपतिले सभाअध्‍यक्षलाई भेटे

माघ २८ ।काठमाडौ, राष्ट्रपति रामवरण यादवले संविधान सभाका सभाध्‍यक्षसँग संविधान निर्माणबारे चासो व्यक्त्त गर्नु भएको छ । बुधबार बिहान राष्ट्रपति

संविधान निर्माणमा एकजुट हुन सबै दललाई प्रधानमन्त्रीको आग्रह

माघ २७ । काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान छिटो जारी गर्ने काममा अग्रसर हुन सबै दलहरुलाई आग्रह गर्नु भएको

प्रस्ताव निर्माण समितिले प्रश्नावलीलाई अन्तिम रुप दिदै

माघ २६। काठमाडौ, प्रश्नावली निर्माणमा जुटेको प्रश्नावली प्रस्ताव निर्माण समितिले आज प्रश्नावलीलाई अन्तिम रुप दिने भएको छ । बिहान ११

भ्रष्टाचारको मुद्दा लागेका पूर्व आएजीपी खरेलमाथि कसुर देखिएन

माघ २५ ।काठमाडौ, भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रहरी प्रमुख अच्युतकृष्ण खरेललाई सर्वोच्च अदालतले सफाइ दिएको छ। पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा

मधेसीको अधिकारविहीन संविधान बनाउन दिदैनौ :अध्यक्ष ठाकुर

माघ २५ ।गौशाला, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ताधारी पक्षलाई मधेसीको अधिकारविहीन संविधान बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको

प्रस्ताव समितिबाट एक सय ७० प्रश्न तयार

काठमाडौँ,न्याय र निर्वाचन प्रणाली तथा शासकीय स्वरुपका सम्बन्धमा प्रस्ताव समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयमा हालसम्म १७० प्रश्न