नेपाल समाचार

पहिरोमा पुरिएर श्रीमान्को मृत्यु, श्रीमती घाइते

भदौ ३ । गोरखाबजार,  उत्तरी गोरखाको ल्हो गाविसमा झरेको पहिरोले गएराति एक वृद्धको मृत्यु भएको छ । तिब्बतसँग सिमाना जोडिएको

प्रहरीले नियन्त्रणमा लिएका मधेसी कार्यकर्ता रिहा

भदौ ३। झापा, झापाको विर्तामोडमा जबर्जस्ती यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका स्थानीय शान्ति समिति झापाका अध्यक्ष एवम्

‘आन्दोलनमा तीन सय मान्छे मार्ने योजना’

काठमाडौँ  एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले आन्दोलनको नाममा दुई तीन सय मार्ने योजना भएको सूचना आफूले पाएको खुलासा

अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन सदस्य राष्ट्रका अर्थमन्त्री काठमाडौँमा

काठमाडौँ, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अर्थमन्त्रीस्तरीय सातौँ बैठकमा भाग लिन भारत, पाकिस्तान र बङ्गलादेशका अर्थमन्त्री काठमाडौँ आइपुगेका छन्।

जनताका मागलाई सम्बोधन गरेर संविधान जारी गर्नुपर्छ

 भदौ २। काठमाडौँ, प्रमुख दलका नेताहरु भदौ १५ गतेभित्रै संविधान जारी गर्न सोहीअनुसारको तयारी गरिरहेका छन् । रिपोर्टर्स क्लबले बुधबार

अखण्ड भन्ने माग सही होइनः डा बाबुराम भट्टराई

भदौ २। काठमाडौँ,  संवैधानीक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अखण्डताको नाममा भइरहेको आन्दोलन जायज नभएको जिकिर

काँग्रेस महाधिवेशन अन्यौलमा

 भदौ २ । काठमाडौँ, संविधान निर्माणको कार्यलाई प्राथमिकता दिँदा नेपाली काँग्रेसको आगामी १३औँ महाधिवेशन तोकिएको मितिभन्दा पर धकेलिने निश्चित भएको

नक्कली भूकम्पपीडितले राहत फिर्ता नगरे एकसाताभित्र कारबाही

भदौ २ । भक्तपुर, गत वैशाख १२, १३ र २९ गतेको भूकम्पमा पूर्णरुपमा घर क्षति भएको विवरण भराएर भूकम्पपीडितको रातो

आत्मरक्षाका लागि गोली चलाएको होः गृहमन्त्री गौतम

भदौ २। काठमाडौँ,  उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले मंगलबार सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राणाबीच भेटवार्ता

भदौ २ । काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाबीच आज बालकोटस्थित ओली